परिवर्तनमा महिलाको भूमिका कम आँक्न मिल्दैन

कैलाश राई, स्वतन्त्र अध्येता अध्ययन र अनुसन्धानमा रुचि राख्ने कैलाश राई पछिल्लो समय हस्तक्षेपकारी महिलाहरूको अन्तर्वार्ता समेटिएको पुस्तक सार्वजनिक गर्ने तर्खरमा छिन् । समाज परिवर्तनका लागि हरेक क्षेत्रबाट योगदान दिने महिलाहरूले ज्ञान उत्पादन गर्दा भोग्नुपरेका कठिनाइलाई पुस्तकले समेटेको राई बताउँछिन् । यसअघि उनले तीनवटा अनुसन्धानमूलक कृति निकालिसकेकी छन् । उनको पछिल्लो अनुसन्धानात्मक कृति तथा भोजपुरबाट … Continue reading परिवर्तनमा महिलाको भूमिका कम आँक्न मिल्दैन